आज मिति २०८२ वैशाख महिनाको २८ गते मकवानपुर उद्योग वाणिज्य संघबाट अध्ययन अवलोकन भ्रमणको शिलशिलामा आउनुभएका संघका अध्यक्ष, केन्द्रीय सदस्य, जिल्ला समन्वय प्रमुख लगाएका आदरणीय व्यक्तित्व ज्युहरुलाई रामपुर उद्योग वाणिज्य संघमा स्वागत गरियो ।