यस रामपुर उद्योग वाणिज्य संघको निर्वाचन समितिको २०७८ चैत्र ०८ मा बसेको बैठकको निर्णय अनुसार कार्य समिति निर्वाचनको लागि तपशिल अनुसारको निर्वाचन कार्यक्रम प्रकाशन गरिएको सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।