आज मिति २०८२ जेठ महिनाको २५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजना र रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको समन्वयमा खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता भन्ने मूल नारा सहित खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न