आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालिगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नारालाई आत्मसात गर्दै रामपुर, पाल्पाको बेझाँड बजार स्थित श्री रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदानमा मिति २०७९ माघ २७ गतेदेखि फागुन ८ गतेसम्म ११ दिने तेस्रो रामपुर महोत्सव कृषि प्रदर्शनी तथा व्यापार मेला–२०७९ सम्पन्न भएको छ ।