सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४ औ वार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यज्यूहरुको पदस्थापन समारोहमा सहभागी हुदै संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल ज्यू