आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालिगण्डकी उपत्यकाको विकासको आधार भन्ने मूल नाराका साथ २०७५ साल पौष २७ गते देखि माघ ८ गतेसम्म संचालन भएको दोस्रो रामपुर महोत्सव तथा ब्यापार मेला–२०७५ को समुद्घाटन गर्नु हुदै नेपाल सरकारका पर्यटन तथा सांस्कृति मन्त्री माननीय गोकर्ण बिष्ट ज्यू





