औद्योगिक व्यवसाय सम्बन्धि प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक माथि सरोकारवाला एवम् विज्ञ संग छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै संघका अध्यक्ष श्री भोजेन्द्र प्रकाश ढकाल ज्यू र वरिष्ठ उपाध्यक्ष श्री रुद्रनारायण श्रेष्ठ ज्यू होटल ड्रिम इन्टरनेशनल बुटवल।





