रामपुर उद्याृेग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको सहयोग र घरेलु तथा साना उद्योग कार्यालय तानसेन–पाल्पा, करदाता सेवा कार्यालय तानसेन–पाल्पाको समन्वयमा एकिकृत व्यवसाय दर्ता शिविर तथा अन्तरक्रिया कार्यक्रम २०८० भाद्र १५ र १६ गते गरियो ।