संस्थागत बिकास र आन्तरिक पर्यटन प्रबर्द्धनका लागि यही मिति २०८२ साल जेष्ठ ९ र १० गते रामपुर उद्योग वाणिज्य संघ द्वारा आयोजित अध्ययन अवलोकन भ्रमणको शिलशिलामा गण्डकी प्रदेशका बिभिन्न जिल्ला र नगर उद्योग वाणिज्य संघको अवलोकन एवम् भेटघाटको क्रममा रामपुर उद्योग वाणिज्य संघको सिंगो टिमलाई आत्मिय स्वागत एवम् सम्मान गरिदिनु भएकोमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री चेतनारायण श्रेष्ठ लगाएत सम्पूर्ण टिम, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री महादेव श्रेष्ठ लगाएत सम्पूर्ण टिम, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्की लगाएत सम्पूर्ण टिम र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री विनोद श्रेष्ठ लगाएतको सिंगो टिमलाई संस्थागत तर्फबाट हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछौं ।🙏🙏🙏