आज मिति २०८१ साल मंसिर ४ गतेका दिन रामपुर उद्योग वाणिज्य संघ, रामपुर पाल्पाको सभाहलमा भर्खर मात्र पाल्पामा सरुवा भई आउनुभएका नव आगान्तुक पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् तोया नारायण सुवेदी ज्यु साथै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक ज्युको स्वागत एवम् सम्मान कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख आदरणीय रमण बहादुर थापा ज्युको उपस्थितिमा सम्पन्न गरियो।