कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष श्री गणेश बहादुर क्षेत्री ज्युको नेतृत्वमा आउनुभएका संघका निवर्तमान अध्यक्ष, पुर्व अध्यक्ष ज्युहरुलाई रामपुर उद्योग वाणिज्य संघमा स्वागत गर्न पाउदा हामी अत्यन्त हर्षित छौं। प्राकृतिक सुन्दरताले भरिपुर्ण यस सुन्दर नगरी रामपुर भ्रमण गरिदिनु भएकोमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतको टिमलाई रामपुर उद्योग वाणिज्य संघको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।





