मिति २०८१ कार्तिक २४ गतेका दिन रामपुर उद्योग वाणिज्य संघ निरीक्षणको सिलसिलामा नेपाल उद्योग वाणिज्य महासंघका जिल्लारनगर उपाध्यक्ष श्री सुर कृष्ण वैद्य ज्यु र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा ज्युको गरिमामय उपस्थिति रह्यो। सोही अवसरमा परिचयात्मक एवम् स्वागत सम्मान कार्यक्रम संघको सभाहलमा सम्पन्न गरियो ।





